Sunday, 24 February 2008

जबेगु मुल निवास काहुले खुँगा

हाम्रो स्वः बाजे जगत बहादुर जबेगुले र्निमाण गरेको यो काहुले जबेगुकै मुल घर सबै काहुले खुँगा का युवा जबेगुहरू बैदेशिक रोजगारिको लागि बिदेशिए पछि यो जबेगुहरूकै मुल थलो संहार बिहिन अबस्थामा भत्किन लागेको छ।

No comments: